Long Answer Questions (Attempt any TWO questions)
[2 × 15 = 30]"Psychology encompasses various methods to study human behavior and mental process". Justify.
(मनोविज्ञानले मानव व्यवहार र मानसिक प्रक्रियाहरूको अध्ययन गर्न विधिहरू समेटछ । पुष्टि गर्नुहोस्।)
Explain the biological basis of behavior.
(व्यवहारको जैविक अधारबारे व्याख्या गर्नुहोस् ।)
Describe perceptual constancies and explain factors influencing perception in detail.
(प्रत्यक्षीकरण स्थिरतालाई वर्णन गर्नुहोस् र विस्तृत रुपमा प्रत्यक्षण लाई प्रभाव पार्ने कारकहरूबारे व्याख्या गर्नुहोस् ।)
Short Answer Questions (Attempt any FOUR questions)
[4 × 10 = 40]Critically evaluate classical conditioning theory with instrumental conditioning theory with suitable example.
(शास्त्रिय अनुबन्धन सिद्धान्तलाई उपकरणात्मक अनुबन्धन सिद्धान्तसँग उपयुक्त उदाहरणसहित आलेचनात्मक रुपमा मूल्यांकन गर्नुहोस् ।)
Define memory with its process.
(स्मृति को परिभाषा दिनुहोस् र यसका प्रक्रियाको वर्णन गर्नुहोस् ।)
Differentiate between creative thinking and critical thinking.
(सृजनात्मक चिन्तन र आलोचनात्मक चिन्तन बीचको फरक छुट्याउनुहोस् ।)
Explain motivation with its characteristics and classification.
(अभिप्रेरणाका विशेषताहरू बर्गीकरणसहित वर्णन गर्नुहोस् ।)
Define intelligence and describe how intelligence can be measured?
(बुद्धिको परिभाषा दिनुहोस् र बुद्धिलाई कसरी मापन गर्न सकिन्छ वर्णन गर्नुहोस् ।)
Explain the psychodynamics approach to personality.
(व्यक्तित्वमा मनोगत्यात्मक दृष्टिकोणको व्याख्या गर्नुहोस् ।)


