Long Answer Questions
[2 × 15 = 30]Describe how psychology's different perspectives contribute to understanding human behaviour.
(मानव व्यवहारलाई बुझ्न मनोविज्ञानका विभिन्न दृष्टिकोणले कसरी योगदान पुऱ्याउँछन् उल्लेख गर्नुहोस् ।)
Explain the central nervous system with structure and functions.
(केन्द्रीय स्नायु प्रणालीको संरचना र कार्यका बारेमा व्याख्या गर्नुहोस् ।)
How does sensation lead to perception? Describe the principles of perceptual organization with suitable example.
(संवेदनाबाट प्रत्यक्षीकरण कसरी हुन्छ ? उपयुक्त उदाहरणसहित प्रत्यक्षीकरण संगठनका सिद्धान्तहरूको वर्णन गर्नुहोस् ।)
Short Answer Questions
[4 × 10 = 40]What is learning theory? Explain the importance of learning theory in human life.
(सिकाइको सिद्धान्त भनेको के हो ? मानव जीवनमा सिकाई सिद्धान्तको महत्त्वबारे वर्णन गर्नुहोस् ।)
"Many times we cannot recall what we wished to recall." Why?
(धेरैजसो हामी सम्झना गर्न चाहेको कुरा सम्झन सक्दैनौं । किन ?)
Define thinking and explain problem solving thinking with its stages.
(चिन्तनको परिभाषा दिई समस्या समाधान चिन्तनलाई कारणहरु सहित व्याख्या गर्नुहोस् ।)
Describe the characteristics of motivation with reference to Maslow' need hierarchy theory of motivation.
(मास्लोको आवश्यकताको पदानुक्रम सिद्धान्तमा आधारित भई प्रेरणाका विशेषताहरूको वर्णन गर्नुहोस् ।)
Describe individual difference in intelligence with its variation.
(बुद्धिमा व्यक्तिगत भिन्नता र यसका विभिन्नता उल्लेख गर्नुहोस् ।)
"Personality is sum total of individual's unique and relatively stable pattern of behaviour thought and feeling. Discuss.
(व्यक्तित्व भन्नाले कुनै व्यक्तिको अद्धितीय र सापेक्षिक रूपमा स्थिर व्यवहार विचार र भावनाको ढाँचाहरूको योगफल हो । छलफल गर्नुहोस् ।)